के तपाईं दुब्लो हुनुहुन्छ ?

के तपाईं दुब्लो हुनुहुन्छ ? यदि दुब्लोपनको समस्याबाट जोगिन तल दिएको केही टिप्सहरु अपनाउनुस्। किसमिस किसमिसका १०–१५ गोटालाई राति तातो पानीमा पखालेर भिजाउने । बिहान किसमिससहित पानीको पनि सेवन गर्ने । यसले दुब्लोपन हटाउन मद्दत गर्छ । मह र बेसार एक चम्चा महमा एक चम्चा बेसार मिसाएर दिनहुँ सेवन गर्ने । यसले दु…

Read more

बहु-उपयोगी टिमुर

आयुर्वेदिक प्रणाली अनुसार टिमुर वायुशमन गर्ने प्रकृतिको हुन्छ। यस्ता छन् बहुउपयोगी टिमुरका फाइदाहरुः- १. यसको प्रयोग दाँत दुखेको निको गर्न र तागत दिने औषधिका रूपमा हुन्छ । २. ज्वरो आउँदा, झाडाबान्ता र हैजाले सताउँदा टिमुर सेवन गर्दा उपयोगी हुन्छ । ३. टिमुरको धुलो अचार वा चटनीमा मिसाएर खाँदा तथा मासुमा मसला…

Read more

दूधमा तुलसीको पात मिलाएर खाएमा

क्यान्सरलाई बचाउँछ तुलसीमा धेरै एन्टीबायोटिक तथा एन्टीअक्‍सीडेन्ट गुण रहेको हुन्छ। यसलाई दूधमा मिलाएमा धेरै पोषक तत्व पाउने गर्दछ। यसले मानिसको प्रतिरक्षा प्रणालीलाई मजबुद बनाउने गर्दछ।यसबाट मानिस जस्तोसुकै बिरामीबाट बच्न सक्छ। डिप्रेशनबाट मुक्ति अहिलेको समय मानिसलाई कुनै न कुनै प्रकारको तनाव भइरहेकै हुन्छ।…

Read more

फिटकिरीका फाइदा

के तपाईलाई थाह छ फिटकिरीका फाइदा ? फिटकिरी एक औषधीय गुणयुक्त रासायनिक पदार्थ हो । फिटकिरीले केवल पानी मात्र सफा गर्दैन। यसले स्वास्थ्यमा पनि कयौं तरिकाले फाइदा गर्छ। यसको प्रयोगले विभिन्न रोगबाट बच्न सकिन्छ। मानव शरीरमा - फिटकिरीमा म्याग्नेसियम सल्फेट हुन्छ। म्याग्नेसियम मानिसको कोषको महत्वपूर्ण हिस्सा हो,…

Read more

अनुहार राम्रो एवं चम्किलोे बनाउन चाहनु हुन्छ ?

हरेक मानिसलाई आफ्नो अनुहार सुन्दर एवं चम्किलो होस भन्ने चहाना हुने गर्छ । किनकी अनुहार हाम्रो पहिलो परिचयको आधार पनि हो । यस अर्थमा सबैमा सुन्दर हुन मन हुनु स्वभाविक कुरा हो । आज हामी अनुहारलाई राम्रो एवं चम्किलो बनाउने घरेलु उपायको बारेमा जानकारी गराउँछौ । १-यदि चर्को घाममा तपाईंको छालाको रङ फिक्का या कालो भएक…

Read more

के तपाईको दाँत र गिजाबाट रगत आउने समस्या छ ?

के दाँत र गिजाबाट रगत आउने समस्या छ ? यस्ता छन् उपयोगी घरेलु उपचारहरु:- साधरणतया यस्ता समस्यालाई गाउँघरतिर सुल वा हर्षा भनेर चिनिन्छ । गिजाबाट रगत आउनु सामान्य अवस्था नभई मुख, गिजा वा दाँतमा भएको फोहोर, शारीरिक रोग र केही औषधिको नकारात्मक असर पनि हुन सक्छ । आज हामी तपाईलाई यस्ता समस्याबाट बच्ने घरेलु उपायको…

Read more